For Sell Your Products
For Buy Products
For Customers
INFORMATION QUESTIONS
📌 My Mart - बारम्बार सोधिने प्रश्नहरू (FAQ)
१. My Mart के हो?
My Mart Industries Pvt. Ltd. नेपालकै अग्रणी B2B किराना आपूर्ति चेन हो, जसले स्थानीय किराना पसल, थोक विक्रेता, तथा साना खुद्रा व्यवसायहरूलाई गुणस्तरीय किराना सामग्री उपलब्ध गराउँछ। हामी प्रत्यक्ष उपभोक्ता (B2C) लाई सामान बिक्री गर्दैनौं।
२. My Mart बाट सामान किन किन्नु पर्छ?
✔ प्रत्यक्ष उत्पादकबाट थोक आपूर्ति
✔ उचित मूल्यमा उच्च गुणस्तरका सामग्रीहरू
✔ ३०००+ फ्रेन्चाइज किराना स्टोरहरूसँग व्यापक वितरण नेटवर्क
✔ तेज र भरपर्दो डेलिभरी सेवा
३. My Mart ले कुन-कुन सामानहरू बिक्री गर्छ?
हामी विभिन्न ब्रान्डका किराना उत्पादनहरू जस्तै:
- चामल, दाल, चिनी, नुन
- तेल, मसला, स्न्याक्स
- साबुन, डिटर्जेन्ट, किचन तथा दैनिक उपभोग्य सामग्रीहरू आपूर्ति गर्छौं।
४. My Mart का आफ्नै उत्पादनहरू के-के छन्?
हाम्रो आफ्नै ब्रान्ड Annam Rice Series अन्तर्गत उपलब्ध चामल:
- Annam Premium Long Grain Rice (20kg)
- Annam Plus Jeera Masino Rice (25kg)
- चाँडै नै १ किलो र ५ किलो प्याकेजिङ ल्याउँदैछौं।
५. My Mart को गोदाम (Warehouse) कहाँ छ?
हाम्रो गोदाम बालाजु, काठमाडौं मा अवस्थित छ, जहाँ कम्पनीको कल सेन्टर पनि सञ्चालनमा छ,
हाम्रो मुख्य कार्यालय काठमाडौं-०३, पानीपोखरी मा अवस्थित छ।
Information
Menu