हामीसंग सामान खरिद गर्ने तरिका
पसल दर्ता
नेपाल सरकार को नियम अनुसार तपाई को पसल ब्यबसाय सम्बन्धित स्थानीय निकाय बडा / नगरपालिका वा कम्पनिमा दर्ता भै प्यान/ भ्याट लिनुहोस्
खाता खोल्नुहोस
तपाईले पसल/ ब्यबसाय दर्ता गर्नु भएको कागजात को प्रतिलिपि हामीलाई दिएपछी KYC भेरिफाई गरेर हामीले हाम्रो कम्पनीमा खाता खोलि दिने छौ
अडर दिनुहोस
तपाईलाइ तपाईको पसलमा आबस्यक भएको सामानको मात्र आडर दिन सक्नु हुन्छ र हामीले त्यो सामान तपाइको पसल सम्म पुराइ पुराउछौ
हाम्रा बिशेषता हरु
CUSTOMER SERVICE
हप्ताको सातै दिन बिहान बिहान ९:३० बजे देखि बेलुकी ६ बजे सम्म फोन / भाइबर/ हवाट्सएप बाट सपोट पाइने तथा अत्याबस्यक परे २४ घण्टा सपोट पाइने
CASH / CREDIT PAYMENTS
क्यास तथा आबस्यक अनुसार केहि समयको लागि क्रेडिटको सुबिधा पाइने साथै बैंक क्रेडिट कार्ड को पनि सुबिधा लिन सकिने


हामि कसरी काम गर्दछौं
माई मार्ट नेपालकै पहिलो र सबैभन्दा ठुलो B2B (Business-to-Business) किराना चेन हो, स्थानीय किराना पसल, मार्ट, र थोक विक्रेताहरूलाई धेरै भन्दा धेरै प्रकारका खाद्य सामानहरू सहज रूपमा उपलब्ध गराउँछ। हामी गुणस्तरीय किराना सामग्री सामानहरु (manufacturers) तथा आधिकारिक वितरकहरू (authorized distributors) सँग साझेदारी गरेर प्रत्यक्ष खरिद गर्छौं र सबै सामानहरु बालाजु, काठमाडौंमा रहेको आधुनिक गोदाममा उचित स्टक व्यवस्थापन प्रणाली प्रयोग गरी ताजा र सफा रुपमा भण्डारण गरिन्छ। उक्त सामान ग्राहक को आवस्यकता अनुसार पसल सम्म पुराउदछौ ।
✅ फोन, भाइबर, ह्वाट्सएप, फेसबुक म्यासेन्जरबाट अर्डर गर्न सकिने
✅ दैनिक बजार दरको जानकारी उपलब्ध
📱 मोबाइल अर्डरिङ (Coming Soon!)
✅छिटो र भरपर्दो डेलिभरी (Fast & Reliable Delivery)
✅आवश्यकतानुसार मात्र सामान खरिद गर्न सकिने
✅क्यास तथा क्रेडिटको सुविधा
✅धेरै भन्दा धेरै ब्राण्डका सामानहरु (Wide Range of Products)
✅साना पसललाई होलसेल पसलमा परिणत गर्ने अवसर
Refil Your Shop From Us
With My Mart, stocking up your shop is now easier than ever. As a B2B supplier, My Mart provides a straightforward process for local kirana stores, marts, and grocery wholesalers to buy a variety of high-quality products at competitive prices.
Easy Ordering Process
Whether online, via call center, or in person, My Mart’s team is ready to help you place your order smoothly.
Great wholesale prices
My Mart sources directly from manufacturers, which means better prices and reliable supply for your shop.
Wide Product Selection
Access a range of grocery products from trusted brands, including exclusive rice options.
Quick Delivery:
Usually prefer the real.


We Have
हाम्रा आफ्ना ब्राण्ड हरु







Contact Us
9802075710, 01-4002662
info@mymartindustries.com